मेडिकल व्यवसायी समेत रहेका कांग्रेस सांसद सुनिल शर्मा पक्राउ
हेल्थ टिभी अनलाइन \काठमाडौं : मेडिकल व्यसायी समेत रहेका नेपाली कांग्रेसका सांसद डा सुनिल शर्मा पक्राउ परेका छन् ।
उनी विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौंको काठमाठौं मेडिकल कलेजका सञ्चालक हुन्। शर्मालाई आज सीआईबीले पक्राउ गरेको जनाइएको छ ।
सांसद शर्माले सुन प्रकरण छानबिन गर्न उप प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाश शरण महतको राजीनामा माग गरेका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण