स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाको प्रमुखमा डा चुमनलाल

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा चुमनलाल दासले पाएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा दासलाई महाशाखा प्रमुखको जिम्मेवारी सुम्पेका हुन् ।
महाशाखामा यसअघि एशोदा अर्याल प्रमुखका रुपमा कार्यरत थिइन । मन्त्री बस्नेतले अर्यालको ठाउँमा डा दासलाई जिम्मेवारी सुम्पेका हुन् ।
डा चुमनलालले यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति