काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा डा मनोज हुमागाईं नियुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं विश्वविद्यालयको स्कूल अफ मेडिकल साइन्सेजको डीन पदमा प्राडा मनोज हुमागाईं नियुक्त भएका छन्। प्राडा हुमागाई मंगलबार डीनमा नियुक्त भएका हुन्।
काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजको डीनमा यसअघि डा राजेन्द्र कोजु थिए।
दुई कार्यकाल डीनका रुपमा जिम्मेवारी सम्हालेका कोजुको कार्यकाल सोमबारबाट सकिएको थियो ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति