वीर अस्पतालमा आजदेखि बिहान ८ बजेदेखि नै ओपीडी सेवा
हेल्थ टिभी अनलाइन \काठमाडौं : वीर अस्पतालमा आजबाट बिहान ८ बजेदेखि ओपीडी सेवा सुरु हुने भएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषदको बैठकले साउन १ गतेबाट लागू हुने गरी अस्पतालको सेवा ८ बजेदेखि नै सुरु गर्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम आजदेखि बिहान ९ बजे अघि नै सेवा सुरु गरिने भएको हो ।
यसका साथै बिरामीले बिहान ७ बजेदेखि २ : ३० बजेसम्म टिकट काट्न पाउने छन् । शल्यक्रिया पनि बिहान ८ बजेदेखि नै सुरु हुने जनाइएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’