पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याइयो मनाङ हेलिकप्टर दुर्घटनामा परेकाको शव
हेल्थ टिभी अनलाइन \काठमाडौं : मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौं ल्याइएको छ । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका ६ जनाको शव काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याइएको हाे।
पोस्टमार्टमका लागि ६ जनाकै शव आज त्रिवि शिक्षण अस्पताल ल्याइएको हो । मंगलबार बिहान १० बजे सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। पछि हेलिकप्टर लिखुपिके गाउँपालिका ५ स्थित लामजुरा डाँडामा दुर्घटनामा परेको अवस्थामा फेला परेको थियो।
हेलिकप्टरमा पाइलट चेतबहादुर गुरूङ र ५ जना मेक्सिकन नागरिक सवार थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण