विशेषज्ञ नर्सको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ७९ प्रतिशत पास
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल नर्सिङ काउन्सिलले पहिलो पटक लिएको विशेषज्ञ नर्सको लाइसेन्स परीक्षामा ७९ प्रतिशत पास भएका छन् ।
सोमबार लिएको परीक्षामा सहभागी १९६ मध्ये १५५ जना पास भएको काउन्सिलले जनाएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’