डेंगु नियन्त्रणका तीन उपाय
हेल्थ टिभी अनलाइन \काठमाडौं : वर्षात सुरु भएसँगै डेंगु फैलाउने लामखुट्टेको संख्यामा पनि वृद्धि हुनथाल्छ । पानीमा फूल पार्ने भएकाले स साना पानी जम्ने ठाउँबाट लामखुट्टेको संख्यामा अत्यधिक वृद्धि भई यो बेला डेंगुका बिरामी पनि बढ्न थाल्छन् ।
त्यसैले यसबाट बच्ने पहिलो उपाय भनेको आफनो वरिपरी पानी जम्न नदिने हो । ताकी पानीमा आएर लामखुट्टले अण्डा पार्न नसकोस् ।
दोस्रो उपाय भनेको यसको टोकाईबाट जोगिन पूरा बाहुला भएको लुपा लगाउने, झ्याल ढोकामा जाली हाल्ने तथा साँझपख सकेसम्म बाहिर ननिस्कने गर्नुपर्छ । यसैगरी तेस्रो नम्बरमा यदि केही गरी ज्वरो आउने, टाृको दुख्ने भएमा तुरुन्तत स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य