न्याम्सको उपकुलपतिमा प्राडा भुपेन्द्रकुमार बस्नेत नियुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को उपकुलपतिमा प्राडा भुपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन्।
न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले न्याम्सका निमित्त उपकुलपति रहेका प्राडा बस्नेतलाई बुधबार उपकुलपतिमा नियुक्त गरेका हुन्।
प्राडा बस्नेतले उपकुलपति पदमा नियुक्त भएको पत्र बिहीबार बुझेका छन् । उनको पदावधि चार वर्षको रहेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु