अन्तराष्ट्रिय योग दिवस मनाइयो
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज जुन २१ अर्थात अन्तराष्ट्रिय योग दिवस । नेपालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।
दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले योग अभ्यास सहितको कार्यक्रमको आयोजना गरेको थियो । जसमा स्वास्थ्य मन्त्रालय, स्वास्थय सेवा विभाग, विभिन्न महाशाखा लगायतका कर्मचारीले योग अभ्यास गरेका थिए ।
मानवताका लागि योग भन्ने नाराका साथ यो वर्षको दिवस मनाइएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण