क्यान्सर उपचारमा रेडियोथेरापीको महत्वबारे छलफल

हेल्थ टिभी अनलाइन \काठमाडौं : क्यान्सर उपचारमा रेडियोथेरापीको महत्वबारे विज्ञहरुविच छलफल भएको छ ।
आइतबार नेपाल एशोसिएसन अफ रेडियोथेरापी टेक्नोलोजिस्टको आयोजना तथा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर लगायतका संस्थाको समन्वयमा भएको कार्यक्रममा विज्ञहरुले क्यान्सर उपचारमा रेडियोथेरापी विधीकोवारेमा छलफल गरेका हुन्। कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका रेडियोलोजी विभागका प्रमुख एवम वरिष्ठ रेडियोलोजिस्ट डा गिसुपनिख प्रसिखले नेपालमा क्यान्सर उपचारमा रेडियसनको महत्वकोबारेमा प्रस्तुती दिएका थिए । यसैगरी कार्यक्रममा विभिन्न क्यान्सर अस्पतालमा कार्यरत रेडियोलोजिस्टहरुले पनि आ आफनो धारणा राखेका थिए ।
रेडियोथेरापी क्यान्सर उपचारको एउटा महत्वपूर्ण विधि हो । जुन धेरै जसो क्यान्सरमा यो विधि आवश्यक पर्छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु