राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०८०-२०९० स्वीकृत
हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०८०-२०९० मन्त्रिपरिषदबाट स्वीकृत भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्य क्षेत्रको दश वर्षे स्वास्थ्य वित्त रणनीति मन्त्रिपरिषदबाट स्वीकृत भएको हो। यो वित्त रणनीतिका लागि २०६३ सालदेखि नीतिगत बहसहरु चलेको थियो।
स्वास्थ्य क्षेत्रमा आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्न, लगानीलाई थप पारदर्शी र लागत प्रभावकारी बनाउन तथा वित्तीय अनुशासनलाई सुदृढ गर्न रणनीति ल्याएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’