मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गंगालाल अस्पताल भर्ना

हेल्थ टिभी अनलाइन \काठमाडौं : मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका छन् ।
राष्ट्रपति पौडेललाई भएको समस्याकाबारेमा अस्पताल प्रशासनले भने कुनै जानकारी दिन चाहेको छैन्। उनको स्वास्थ्य अवस्थाका बारेमा राष्ट्रपतिको सचिवालयले नै विज्ञप्ति निकाल्ने हुँदा आफूहरु केही नबोल्ने जवाफ अस्पताल प्रशासनले दिएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु