पेटसम्बन्धी रोगको उपचारका लागि सिंगापुर जाँदै देउवा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा मंगलबार सिंगापुर जाने भएका छन्। उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् जान लागेका हुन्।
सभापति देउवा आफनो स्वास्थ्यको नियमित फलोअपका लागि सिंगापुर जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । पेटसम्बन्धी समस्याको केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका उनी अहिले अहिले फलोअपमा जान लागेको सचिवालयले जनाएको हो ।
उनीसँगै पत्नी आरजु देउवा सिंगापुर जाँदैछिन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’