चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन
हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन भएको छ।
न्याम्सका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा २ बमोजिम सहकुलपतिको अध्यक्षतामा दुई सदस्यीय सर्च कमिटी गठन गरेका हुन्
योग्यता पुगेका व्यक्तिले आजको सात दिनभित्र आवेदन दिनसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले विज्ञप्ति जारी गरेको छ । आवेदन स्वास्थ्य मन्त्रालयमा आफै आएर दिन सक्ने वा इमेल मार्फत पनि पठाउन सकिने जनाइएको छ ।
अहिले निमित्त उपकुलपतिमा प्राडा भुपेन्द्र कुमार बस्नेत रहेका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण