मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा रामकेवल साहको निधन
हेल्थ टिभी अनलाइन \काठमाडौं : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको मृत्यु भएको छ ।
उनको भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा बिहिबार निधन भएको हो । ६८ वर्षीय क्यान्सरका बिरामी साह २ महिनादेखि भारतमा उपचारमा थिए ।
प्रदेश सरकारले २०७७ मा उनलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो । उनका श्रीमती र दुई सन्तान रहेका छन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’