प्रोस्टेट फाउन्डेशनले प्रोस्टेसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर गर्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रोस्टेट फाउन्डेशन नेपालले काठमार्डाैंमा नि: शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं १६ र प्रोस्टेट फाउन्डेशन नेपालको सहकार्यमा पुरुषहरुमा देखा पर्ने प्रोस्टेट, नि: सन्तान शिघ्र पतन तथा यौन दुर्बलता सम्बन्धी निशुल्क शिविर गर्न लागिएको हो । उमेर बढ्दै जाँदा पुरुषहरुमा देखिने प्रोस्टेट तथा यौन दुर्बलता सम्बन्धी शिविर तथा जनचेतनामूलक कार्य गर्नका लागि काठमाडौं वडा नं १६ सँग सम्झौता भएको प्रोस्टेट फाउनडेशनका सचिव डा दीपक रौनियारले बताए ।
डा रौनियारले वडासँग सरसल्लाह गरी नियमित शिविर तथा जनचेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया गरिने जनाए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण