शुक्रराज अस्पताललाई ३ सय शय्यामा विस्तार गरिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताललाई ३ सय शय्यामा विस्तार गर्ने जनाएको छ ।
साेमबार संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८० \८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले शुक्रराज ट्रपिकल अस्पताललाई ३ सय शय्यामा विस्तार गर्ने जनाएका हुन् ।
यसैगरी पोखरा, सुर्खेत, भरतपुर र डोटीमा निर्माण भइरहेका प्रादेशिक सरुवा रोग अस्पतालको निर्माण कार्य पनि आगामी वर्षसम्म सम्पन्न गरी सञ्चालनमा ल्याइने मन्त्री महतले जानकारी दिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण