वीर अस्पतालको बर्न युनिटलाई बर्न सेन्टरको रुपमा विकास गरिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले वीर अस्पतालको बर्न युनिटलाई स्तरोन्नति गरी बर्न सेन्टरको रुपमा विकास गर्ने भएको छ।
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८० ८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले वीर अस्पतालको को बर्न युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न बर्न सेन्टरको रुपमा विकास गर्ने बताए।
त्यसको लागि आवश्यक बजेट छुट्याएको पनि मन्त्री महतले जनाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण