Health TV Online
Health TV Online
Health TV Online

लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा राजु खनाल नियुक्त

लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा राजु खनाल नियुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा राजु खनाल नियुक्त भएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा सोमबार नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्रीमा नियुक्त भएका हुन्।

खनाल गत ४ मंसीरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा दाङ २ क बाट निर्वाचित भएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना