अबदेखि ओपीडी समय बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म

हेल्थ टिभी अनलाइन \काठमाडौं : अबदेखि सरकारी तथा सामूदायिक अस्पतालमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ओपीडी अर्थात बहिरंग सेवा सञ्चालन हुने भएको छ । सरकारले २०८०\८१ को नीति तथा कार्यक्रममा अस्पतालमा ८ बजेदेखि ८ बजेसम्म ओपीडी चलाउने उल्लेख गरेको हो ।
बिरामीको सहजताका लागि भन्दै सरकारले ओपीडीको समय लम्ब्याउने निर्णय गरेको जनाएको छ । तर उक्त निर्णय अहिलेकै जनशक्तिका आधारमा कार्यान्वयनमा ल्याउन नसकिने चिकित्सकहरु बताउँछन्।
दरबन्दी बढाएर जनशक्ति नथपेसम्म ओपीडी समय बढाउन नसकिने उनीहरुको भनाई छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु