Health TV Online
Health TV Online
Health TV Online

डा खनाल र डा गुप्ता नवौं तहमा बढुवाका लागि सिफारिस

डा खनाल र डा गुप्ता नवौं तहमा बढुवाका लागि सिफारिस

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले डा ईश्वरी खनाल र डा सन्तोष कुमार गुप्तालाई नवौं तहमा बढुवाका लागि सिफारिस गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले उनीहरुलाई नवौं तहमा बढुवाका लागि सिफारिस गरेको हो।

मन्त्रालयमा बिहीबार बसेको बैठकले बैठकले कार्य क्षमताको मूल्यांङ्कन प्रक्रियाद्धारा हुने बढुवामा दुई जनालाई सिफारिस गर्ने निर्णय गरेको हो।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना