Health TV Online
Health TV Online
Health TV Online

न्याम्सको निमित्त उपकुलपतिमा डा भुपेन्द्र बस्नेत नियुक्त

न्याम्सको निमित्त उपकुलपतिमा डा भुपेन्द्र बस्नेत नियुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा डा भुपेन्द्र कुमार बस्नेत नियुक्त भएका छन्।

सरकारले डा बस्नेतलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो।

डा बस्नेत वीर अस्पतालका पूर्व निर्देशक हुन्। न्याम्समा लामो समयदेखि उपकुलपति लगायतका पदाधिकारी नहुँदा दैनिक कामकाजमै समस्या हुँदै आएको थियो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना