Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज देशभर नियमित खोपमा छुटेका बालबालिकालाई खोप दिइँदै

आज देशभर नियमित खोपमा छुटेका बालबालिकालाई खोप दिइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : आज देशभर नियमित खोप लगायन छुटेका ५ वर्ष मूनिका बालबालिकाका लागि नियमित खोप दिइँदैछ ।

सरकारले विभिन्न कारणले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि भनेर विशेष अभियान चलाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरीका सरकारस् स्वास्थ्य संस्थामार्फत उक्त खोप दिइनेछ ।

मन्त्रालयले आफना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार