डाइबेटिज, थाइराइड एण्ड इन्डोक्राइनोलोजी केयर सेन्टरको नयाँ शाखा खुशिबुमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : डाइबेटिज, थाइराइड तथा इन्डोक्राइनोलोजी केयर सेन्टरको शाखा खुशिबुमा पनि खुल्ने भएको छ । यस सेन्टरको औपचारिक सुरुवात शुक्रबार हुनेछ ।
विगत १५ वर्षदेखि डाइबेटिज, थाइराइड तथा इन्डोक्राइनोलोजीसँग सम्बन्धित बिरामीहरुको सेवामा समर्पित यस सेन्टरले आफनो नयाँ शाखाको रुपमा काठमाडौंको खुशिबुमा सेन्टर खोलेको हो । शाखा स्थापनाको अवसर पारेर शुक्रबार र शनिबार सो शाखामा सुगर टेस्ट नि:शुल्क गरिएको छ भने आइतबार डाक्टर परामर्श पनि नि:शुल्क गरिएको सेन्टरले जनाएको छ ।
यसैगरी यही अवसरमा अन्य ल्याब टेस्टहरुमा पनि सो शाखामा भारी छुट दिइएको छ । सेन्टरको मुख्य कार्यालय भने ललितपुरको कुपन्डोलमा रहेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु