Health TV Online
Health TV Online
Health TV Online

नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतको शपथ ग्रहण आज

नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतको शपथ ग्रहण आज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको शपथ ग्रहण आज दिउँसो हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसबाट बस्नेतसहित तीन मन्त्री नियुक्त गरेका थिए ।

हिजो प्रधानमन्त्री दाहालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मोहन बहादुर बस्नेत, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बूलाई नियुक्त गरेका थिए ।

उनीहरु तीनै जनाले आज ३ बजे राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा शपथ लिन लागेका हुन् ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना