नर्स आत्महत्या घटना : डा ढकाल पक्राउ
हेल्थ टिभी अनलाइन \काठमाडौं : डाक्टर प्रेमीले विवाह गर्न नमानेको भन्दै आत्महत्या गरेकी नर्सको परिवारले दिएको आत्महत्या दुरुत्साहनको जाहेरीपछि प्रहरीले प्रेमी भनिएका डा सुजन ढकालललाई पक्राउ गरेको छ।
प्रहरी वृत्त बालाजुका डिएसपी मनजित कुँवरले ढकाललाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान अघि बढाएको बताएका छन्।
वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठले डा सुजन ढकाल लामो समयदेखि आफनो प्रेमी रहेको र अहिले विवाह गर्न नमानेको भन्दै शनिबार काठमाडौं बोहराटारस्थित सुजनको घरमा गएर आत्महत्या गरेकी थिइन्। उनले सुसाइड नोटमा सबै कुरा उल्लेख गरेको बताइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण