मृतक नर्सका आफन्तले दिए डा ढकाल विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
हेल्थ टिभी अनलाइन \काठमाडौं : आफूसँग प्रेममा रहेर पनि विवाह गर्न नमानेको भन्दै आत्महत्या गरेकी नर्स अनुमा श्रेष्ठको परिवारले उनका प्रेमी डा सुजन ढकालविरुद्ध जाहेरी दिएका छन्। नर्स श्रेष्ठ शनिबार बोहराटारमा रहेको डा ढकालको घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
श्रेष्ठले सुसाइड नोटमा आफूले किन आत्महत्या गर्न पर्यो भन्ने कुरा लेखेकी थिइन । सोही नोटका आधारमा उनको परिवारले डा ढकाल विरुद्ध जाहेरी दिएको हो । सो जाहेरीसँगै अब प्रहरीले डा ढकाललाई पक्राउ गर्नेछ । उनीहरु ४ वर्षदेखि प्रेममा रहेकाे बुझिएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’