Health TV Online
Health TV Online
Health TV Online

कोरोनाबाट थप एक जनाको मृत्यु , १११ जनामा संक्रमण पुष्टि

कोरोनाबाट थप एक जनाको मृत्यु , १११ जनामा संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । यसैगरी २४ घण्टामा १११ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७८ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २९ पुगेको छ ।

अहिले १८ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्। उनीहरुमध्ये ६ जनाको आइसीयूमा र एक जनको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना