थप १३६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३९०
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ सय ९१ जनाको नमुना परीक्षण गरिएकोमा १३६ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। उता अहिले देशभर ३९० जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।
उनीहरुमध्ये ४ जना आइसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन्। नेपालमा हालसम्म १२ हजार २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण