औलोको संक्रमणबाट बच्ने उपायहरु

हेल्थ टिभी अनलाइन \काठमाडौं : औलो लामखुट्टेको टोकाइबाट हुने भएकाले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न जरुरी हुन्छ ।
त्यसैले औलो संक्रमणबाट बच्नका लागि सधैं लामबाहुले शरीर ढाकिने गरी लुगा लगाउने, झूल लगाएर सुत्ने, घरको झ्याल ढोकामा जाली हाल्ने, लामखुट्टे भगाउने धुप बाल्ने गर्नुपर्छ । यस वर्ष औलो दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
सरकारले सन् २०२५ सम्ममा नेपालबाट औलो निवारण गर्ने लक्ष्य लिएको छ। सरकारको लक्ष्य अनुसार औलो निवारणका लागि कामहरु भइरहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु