डा आरपी बिच्छा योजना आयोगको सदस्यमा नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले वरिष्ठ बाल रोग विशेषज्ञ डा आरपी बिच्छालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको छ।
यही बैशाख ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले डा बिच्छासहित तीन जनालाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा बिच्छाले यस अघिको शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकारको रुपमा काम गरेका थिए ।
उनी स्वास्थ्य सेवा विभागको पुर्व महानिर्देशक पनि हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण