थप १०३ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ सय ४५ नमुना परीक्षण गरिएकोमा १०३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ६१ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
अहिले देशभर ३९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यीमध्ये ८ जनाको आइसीयूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’