त्रिवि शिक्षण अस्पतालमा दशौं कलेजो प्रत्यारोपण
हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगंजमा दशौं कलेजो प्रत्यारोपण सफल भएको छ ।
अस्पतालमा मंगलबार कलेजो प्रत्यारोपण भएको अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीले जनाएका छन्। डा भण्डारी नेतृत्वको एक पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो। ३१ वर्षीय पुरुषलाई ३० वर्षीया श्रीमतीले कलेजो दान गरेकी हुन्।
अस्पतालमा यसअघि ९ जनामा कलेजो प्रत्यारोपण भइसकेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण