एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु, १७१ जनामा संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १७१ जनामा कोरोना पुष्टि भएको छ ।
आज मृत्यु भएकासहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार २५ पुगेको छ ।
अहिले देशभर २२ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । उनीहरुमध्ये ८ जनाको आइसीयूमा र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’