देशभर कति छ सिकिस्त कोरोना संक्रमितको संख्या ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अहिले ३७९ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। तीमध्ये ३४ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरुमध्ये ७ जना सिकिस्त संक्रमितको आइसीयूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म नेपालमा १२ हजार २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
केही समय यता कोरोना संक्रमण मात्र होइन सिकिस्त संक्रमितको संख्यामा पनि वृद्धि भइरहेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु