वायु प्रदूषणले धुमिल काठमाडौं
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज बिहान काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा १ नम्बरमै पुगेको छ ।
वायू प्रदूषण अत्यधिक बढेसँगै विज्ञहरुले सावधानी अपनाउन आग्रह गरेका छन्। वायु प्रदूषणका कारण स्वास्थ्यमा विभिन्न समस्या निम्तिन सक्ने भन्दै उनीहरुले आवश्यक सावधानी अपनाउन र मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका हुन्।

शनिबारदेखि नै काठमाडौं सफा हुन सकेको थिएन र आइतबार भने काठमाडौंलाई संसारकै प्रदुषित शहरको सूचीको पहिलो स्थानमा राखियाे । काठमाडौंको आकाश दिनभरि नै तुवाँलोले ढाक्यो।
वायू प्रदूषणका कारण ‘भिजिविलिटी’ पनि निकै कम भएका कारण धेरै प्लेनहरु उड्न सकेनन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण