Health TV Online
Health TV Online
Health TV Online

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

हेल्थ टिभी अनलाइन \काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको सय वर्षको उमेरमा निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा आज बिहान सवा पाँच बजे राधादेवीको निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या भएर केही दिनअघि राधादेवीलाई अस्पताल भर्ना गरिएको थियो । सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना