दिनप्रतिदिन बढ्दैछ कोरोना, सक्रिय संक्रमित झण्डै ४ सय पुगे
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर फेरि एकपटक कोरोना संक्रमण बढ्न थालेको छ । कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न तथा खोप लगाउन आग्रह गरेको छ ।
आइतबार मात्रै देशभर ५५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशमा सक्रिय संक्रमितको संख्या ३९८ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये ७ जना आइसीयूमा र ४ जना जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण