थप ३८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १७१ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६५६ जनाको नमुना परीक्षण गरिएकोमा ३८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १७१ पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा ५१ हजार ९९८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’