फेरि बढ्न थाल्यो कोरोना, थपिए १६ जना नयाँ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : फेरि एकपटक कोरोना संक्रमण बढ्न थालेको संकेत देखिएको छ ।
झण्डै शुन्यमा झरेको कोरोना संक्रमण एकाएक फेरि बढ्न थालेको हो । देशभर गत २४ घण्टामा १६ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९२१ जनाको नमुना परीक्षण गरिएकोमा १६ जनामा कोरोना पुष्टिभएको हो ।
अहिले देशभर ४२ जना सक्रिय संक्रमित रहेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’