डा सविना र डा शैलेशको ‘जिन्दगीको गोरेटोमा’ गित सार्वजनिक

हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ आँखारोग विशेषज्ञ प्राडा सविना श्रेष्ठ र नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा शैलेश कुमार मिश्रको स्वरवद्ध ‘जिन्दगीको गोरेटोमा’ बोलको गित सार्वजनिक भएको छ ।
आइतबार युट्युब च्यानलबाट म्यूजिक भिडियोसहितको गित सार्वजनिक गरिएको हो ।
गितमा दिपक रमणको संगीत तथा चन्द्रलाल तामाङको शब्द रहेको छ । म्युजिक भिडियोमा ईश्वर फुयाँल र प्रियांसु श्रेष्ठले अभिनय गरेका छन्।
जीवनको भोगाइसँग सम्बन्धित गित गाउने प्रयास गरेको भन्दै सबैलाई हेरेर प्रतिक्रिया दिन गायकद्धय श्रेष्ठ र मिश्रले आग्रह गरेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु