काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय आयुर्वेद महासभा हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा आजदेखि सातौं अन्तर्राष्ट्रिय महासभा हुने भएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै स्थानिय आयोजक महर्षि वैदिक फाउण्डेसन र नेपाल आयुर्वेद चिकित्सक संघले फागुन १९ गतेदेखि २१ गतेसम्म काठमाडौँको सोल्टी होटलमा उक्त महासभा गरिने जनाएका हुन् ।
महासभाको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहालले गर्ने जनाइएको छ । यसैगरी कार्यक्रममा भाग लिन नेपाल र भारतका २ सय आयुर्वेद विज्ञ र यूरोप र अमेरिकालगायतका अन्तर्राष्ट्रिय जगतबाट १०० जना आयुर्वेद विज्ञहरु सहभागी हुने जनाइएको छ ।
महासभाकाे नारा ‘सम्पुर्ण स्वास्थ्यका लागि आयुर्वेद’ रहेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’