अहिले देशभर कति छन् त सक्रिय कोरोना संक्रमित?
हेल्थ टिभी अनलाइन \काठमाडौं : अहिले देशभर जम्मा ८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा २ जना नयाँ कोरोना संक्रमित थपिएसँगै देशभर जम्मा ८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी यहीवीच २ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। पछिल्लो केही महिना यता देशमा कोरोना संक्रमण घटिरहेको छ भने संक्रमित पनि कम हुँदै गएका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’