गुप्ता ‘न्युक्लियर मेडिसिन’ विषयमा विद्यावारिधि प्राप्त गर्ने पहिलो नेपाली
इटहरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, रेडियोलोजी विभागमा कार्यरत अरुण गुप्ताले ‘न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ’ विषयमा विद्यावारिधि प्राप्त गरेका छन्।
सिओल नेसनल युनिभर्सिटी कोरियाबाट विद्यावारिधि गरेका गुप्ता नेपालमै याे विषयमा पहिलो व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ।
यो विषयमा विद्यावारिधि प्राप्त गर्ने आफू पहिलो नेपाली भएकोमा गर्व महसुस भएको उनले बताए।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण