Health TV Online
Health TV Online
Health TV Online

चिकित्साशास्त्रको नोबेल पुरस्कार अमेरिकी र जापानी दुई वैज्ञानिकलाई

क्यान्सर उपचार क्षेत्रमा नवीन खोजका लागि पुरस्कार

चिकित्साशास्त्रको नोबेल पुरस्कार अमेरिकी र जापानी दुई वैज्ञानिकलाई

यो वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिका र जापानका दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।

कारोलिन्स्का इन्स्टिच्युटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको हो।

दुवै वैज्ञानिकले क्यान्सर रोगको उपचारका क्षेत्रमा नवीन खोजका लागि उक्त पुरस्कार दिइएको नोबेल समितिले जनाएको छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा