डीएनए परीक्षण विधि विज्ञान प्रयोगशालामा : प्रहरी
काठमाडौं : नेपाल प्रहरीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा सङ्कलित डीएनएन नमूना परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा समेत भएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन उपरीक्षक डिल्लीराज विष्ट, उनका छोरा किरणराज र स्थानीय आयुष विष्टबाट संकलिन डीएनए विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको प्रहरी प्रवक्ता शैलेश थापाले जानकारी दिएका हुन्।
डीएनए परीक्षणको परिणामबारे विभिन्न पक्षबाट आशंका गरिएपछि प्रहरीले यस्तो प्रष्टीकरण दिएको हो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’