नेपाली सर्जन ‘प्राइड अफ अष्ट्रेलिया’अवार्डका लागि मनोनित
नेपाली चिकित्सक डा. कुमुद धिताल अस्ट्रेलियाको ‘प्राइड अफ अष्ट्रेलिया’ नामक अवार्डका लागि मनोनयनमा परेका छन् । धिताल सेन्ट भिन्सेन्ट अस्पताल, सिडनी, अष्ट्रेलियामा कार्यरत कार्डियोथोरासिक विशेषज्ञ तथा प्रत्यारोपण सर्जन हुन् ।
मृत्यु भइसकेका मानिसको मुटुको धड्कनलाई फर्काएर अर्को व्यक्तिमा सफलतापूर्वक सन् २०१४ मा गरिएको विश्वकै पहिलो प्रत्यारोपण शल्यक्रिया टोलीमा उनी सदस्य थिए । मुटु प्रत्यारोपणमार्फत मानिसको ज्यान जोगाउने कार्यमा महत्वपूर्ण योगदान पुर्याएकाले डा. धिताल मनोनयनमा परेको दि डेली टेलिग्राफले उल्लेख गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण