Health TV Online
Health TV Online
Health TV Online

‘युवा अवस्थामै स्वास्थ्यकाे ख्याल गर्नुस्’

‘युवा अवस्थामै स्वास्थ्यकाे ख्याल गर्नुस्’

काठमाडाैं : पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न आग्रह गरेका गरेका छन्।  विश्व मुटु दिवसका अवसरमा आयोजित ‘गौशालादेखि पशुपति हुँदै विश्वरुपसम्मको वाकाथन’पछिको कार्यक्रममा थापाले खानपान र जीवनशैलीमा ध्यान दिन अग्रह गरेका हुन्।

उमेर बढ्दै गएपछि मात्रै रोग लाग्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने उनको भनाइ छ। ‘नागरिकको स्वास्थ्यका बारेमा सरकारका पनि केही जिम्मेवारी त छन्’, उनले भने, ‘तर ८० प्रतिशत जिम्मेवारी नागरिक आफ्नैकाे हो।’

थापाले मुलुकको समृद्धिकाे यात्रा पनि नागरिकको स्वस्थ्य जीवनबाटै शुरु हुने तर्क गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा