नेपाल क्यान्सर हस्पिटल र लायन्स क्लबबिच सहकार्य
काठमाडौं: ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र लायन्स क्लब डिस्ट्रीक्ट ३२५ (बी १) बिच सहकार्यको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा नेपाल क्यान्सर हस्पिटलको तर्फबाट अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ तथा लायन्स क्लबका तर्फबाट लायन अशोक कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार नेपाल क्यान्सर अस्पतालले लायन्स क्लब ३२५ (बी १) का सदस्यहरुलाई उपचारमा विशेष छुट प्रदान गर्नेछ । यसका साथै जनचेतानामूलक कार्यक्रम गर्दा दुबै संगठनले सहकार्य गरी कार्यक्रम गर्ने पनि सहमति गरिएको अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले जानकारी दिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण