दाहाल उपचारका लागि सिंगापुर
काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता उपचारका लागि बुधबार साँझ सिंगापुर गएकी छिन्। पति पुष्पकमलसँगै सीता सिंगापुर प्रस्थान गरेकी हुन्। उनीसँग छोरी गंगा र भतिजा समीर पनि गएका छन्।
सीतालाई मधुमेह र उच्च रक्तचापको समस्या छ। यसअघि पनि उनको उपचार सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो।
नेपालमा उपचार सम्भव नभएपछि सीतालाई भारत लगिएको थियो। केही समय भारतमा उपचार गराए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि गत असारमा सिंगापुरमा उपचार गरिएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण